
विराटनगर / टूेड युनियन महासंघ जिफन्टका केन्द्रीय अध्यक्ष विष्णु रिजालले मजदुरहरुको हित विपरित कुनैपनि हालतमा औद्योगिक व्यवसाय ऐन लागु हुन नदिने बताएका छन् । विराटनगरमा आज सम्पन्न नेपाल टूेड युनियन महासंघ जिफन्ट एक नम्बर प्रदेश स्तरिय कार्यकर्ता भेलालाइ सम्बोधन गर्दे रिजालले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै उनले लामो समय देखि आफुहरुले माग गर्दै आएको श्रम एनको संसोधन र सामाजिक सुरक्षा एन लागु नहुदा श्रमिकहरु मर्कामा परेको बताए । श्रमिकको अधिकार स्थापित गराउने ऐन कार्यान्वयनमा आलटाल गर्ने तर चोरबाटोबाट उद्योगी व्यवसायीहरुको मात्रै हित हुने खालको औद्योगीक व्यवसायी ऐन लागु भए आन्दोलनमा उत्रने चेतावनी दिए ।
अध्यक्ष रिजालले ‘नो वर्क नो पे’ को नाममा गलत हल्ला फैलाउने प्रयास भएकोे आरोप लगाउनु भयो । कामदार मजदुरहरुले गैरकानुनी ढंगबाट काम नै नगरी आन्दोलन गरेको अबस्थामा पैसा