सुदुर पश्चिमको कन्चनपुमा भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरी नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको र सप्तरी घटनाको विरोधमा नागरिक समाज इटहरीले धर्ना इटहरी चौकमा शुक्रबार धर्ना दिएको हो ।   तस्विरः बाबुराम सुवेदी