सुनसरीको कोशी गाउँपालिकाको कुशाहामा फुलेको सूर्यमुखी । कृषकले यहाँ तेलहनबालीको रुपमा सूर्यमुखी खेती लगाउने गर्दछन । तस्बिर: अजितकुमार झा