तरहरा । योग पनि स्वास्थ्यका लागी खेलकुद जतिकै महत्वपूर्ण भएको भन्दै सुनसरीमा पहिलो पटक जिल्ला खेलकुद संघ गठन भएको छ । योगका कारण मानिसको स्वास्थ्यमा परिर्वतन हुने भन्दै योग संघ गठन गरेको हो । उमेर ढल्केकाहरुलाई पनि स्वास्थ्य बनाउँने उदेश्यले योग खेलकुद गठन भएको हो ।
न्वनिर्वाचित अध्यक्ष बालिका खड्काले योग मार्फत बृद्धाहरुलाई सम्म स्वास्थ्य बनाउँने लक्ष्य रोखेको वताईन । पछिल्लो समयमा विलासी जिवन शैलीका कारण जनमानसमा रोगको भय बढिरहेको कारण योग मार्फत सबैलाई स्वास्थ्य बनाउँने आफुले पहिला देखि पलह गदै आएको उनको भनाई थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद परिषदका बोर्ड सदस्य शम्भु आचाईको प्रमुख अतिथ्यमा भएको थियो ।