आर्यन र उनकी पत्नी सपना भण्डारीले बिहिबार अष्ट्रेलियामै आफूहरुको विवाहको वाषिर्कोत्सव मनाए । यो जोडीको विवाहको पाचौं वर्ष पुरा भएको छ । उनीहरुले सन्तान भने जन्माएका छैनन् ।
बिहिबार बिहानै सपनाले फेसबुकमा आर्यनलाई वैवाहिक वाषिर्कोत्सवको शुभकामना दिइन् ।
सपनाले अष्ट्रेलिया घुमघामका केही तस्बिर पनि फेसबुकमा पोष्ट गरेकी छिन् ।