धरान । धरान– १३ स्थित जिरोपोइन्टमा  ४ जनाको ज्यान जाने गरी भएकाे बस दुर्घटनाका चालककाे अन्तिम संस्कार गरिएकाे छ ।

धरान-१५ निवासी चालक चक्रबहादुर गुरूङकाे धरान-८ काे बाैध्द दाहा संस्कार स्थलमा  गुरुङ परम्पराअनुसार अन्तिम संस्कार गरिएकाे हाे । 

accident

accident1
accident2
accident3
accident5
accident6