धरान–९ स्थित गौतम पथमा सञ्चालित सब्जी बजारमा सब्जी किन्नेहरूको भीड । कोरोना भाइरसका कारण सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि बजारमा हरियो तरकारीको हाहाकार शुरु भएको छ । यही मौकामा स्थानीय सरकारले आइतबारदेखि सब्जी बजार व्यवस्थित गर्ने निर्णय लिएसँगै तरकारी बजारमा उपभोक्ताको भीडभाड देखिएको थियो ।

तस्बिरहरूः ब्लाष्ट/उपेन्द्र चाम्लिङ

corona 10

corona1 2
corona2 1
corona3
corona4 1
corona5
corona6
corona7