अाइतबार भीडभाड बनेकाे सब्जी पसलहरू साेमबार सुनसान बनेकाे छ । काेराेनाकाे जाेखिमका कारण सरकारले गरेकाे लकडाउनलाइसमेत बेवास्ता गर्दै उपभाेक्ताहरूले अाइतबार किनमेल गरेका थिए । सामान्य सुरक्षाासमेत नअपनाएकाे भन्दै प्रहरी प्रशासन र धरान उपमहानगरपालिकाले सब्जी पसलहरूसमेत सञ्चालनमा राेक लगाएकाे छ । 

तस्बिरहरूः ब्लाष्ट/उपेन्द्र चाम्लिङ

sabji 2

sabji1
sabji2
sabji3
sabji4
sabji5

तस्बिरहरूः उपेन्द्र चाम्लिङ
 
याे पनि