अमेरिकाले ७५ वर्ष अगाडि दुई जापानी सहर हिरोशिमा र नागासाकीमा अगस्ट ६ र ९ मा परमाणु बम खसालेपछि त्यसले द्वितीय विश्वयुद्धलाई समाप्तितिर मोडेको थियो।

GETTY IMAGES / परमाणु बम विस्फोटपछि ध्वस्त भएको हिरोशिमा सहर

GETTY IMAGES / हिरोशिमामा १४०,००० मानिस मरेको अनुमान गरिन्छ

GETTY IMAGES / हिरोशिमामा परमाणु बम खसालेको विमान र विमानका चालक दल

GETTY IMAGES/ हिरोशिमाका ६० प्रतिशतभन्दा बढी भवनहरू ध्वस्त भएका थिए

GETTY IMAGES / एक महिलाको शरीरमा लागेको चोट

GETTY IMAGES / बम खसालिएको समयमा रोकिएको एउटा घडी

GETTY IMAGES / हिरोशिमामा बम खसालिनु अगाडि र पछाडिका तस्बिरहरू

GETTY IMAGES/ हिरोशिमा र नागासाकीमा खसालिएको परमाणु बम विस्फोट हुँदाको तस्बिर

GETTY IMAGES / नागासाकीमा भत्किएको एउटा भवन

GETTY IMAGES / सन् १९४५ को अक्टोबरमा वायु प्रदुषणबाट बच्न नागासाकीमा मास्क लगाएका बालबालिकाहरू

GETTY IMAGES / बम खसालिएको एक वर्षपछि हिरोशिमा सहरमा सरकारले दिएको काठले बनेका घरहरू देखिन्छन्

GETTY IMAGES / सन् १९४६ मा हिरोशिमाको एउटा विद्यालयको कक्षाकोठा

GETTY IMAGES / हिरोशिमामा बम विस्फोटमा घाइते एक बालिका सन् १९४६ मा विद्यालयमा अध्ययन गर्दै

GETTY IMAGES / परमाणु बम विस्फोटपछि ध्वस्त भएको हिरोशिमा सहर