तमु ट्हो ह्युल हङकङको आयोजना र हिमाली सांस्कृतिक परिवारको प्रस्तुतीमा नवौं रोधी साँझ भव्य रुपमा सम्पन्न भएको छ । 

सोमबार हङकङको युनलङ थिएटरमा भएको नवौं रोधी साँझमा हिमाली समुहका कलाकारहरुले रोधी नाच प्रस्तुत गरेका थिए ।

तस्बिरहरु : जगत अम्बु गुरुङ

rodhi (1)


rodhi (5)


rodhi (6)


rodhi (8)


rodhi (3)