Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • तीन हजार डलरको छात्रवृत्ति

तीन हजार डलरको छात्रवृत्ति

alt
  • साउन १२, २०८१
  • ब्लाष्ट खबर

विराटनगर/कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ।

लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल को अपरेसन चाङवन युनिभर्सिटी दक्षिण कोरियाका निर्देशक प्राध्यापक प्रा योङ जङ र पूर्वाञ्चल विश्वविद्यालय शिक्षा सङ्कायका डीन प्रा. डा. अनिल पोखरेलबीच शुक्रबार विराटनगरमा छात्रवृत्ति सम्बन्धमा हस्ताक्षर भएको हो। कोरियन विश्वविद्यालयले यसअघि वार्षिक तीन सय अमेरिकी डलर छात्रवृत्ति दिँदै आएकामा १० गुणा बढाएर तीन हजार डलर पुर्याको हो। कोरियन विश्वविद्यालयले छात्रवृत्ति रकम १० गुणा बढाएकामा डीन पोखरेलले कोरियाली विश्वविद्यालय र प्रा जङलाई धन्यवाद ज्ञापन गरे। प्राध्यापक जङले विशेष आवश्यकता शिक्षाका विद्यार्थी तथा प्राध्यापकसँग अन्तरक्रियासमेत गर्नुभएको छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा विजुकुमार थपलियाको निमन्त्रणा स्वीकार गर्दै प्राध्यापक जङले पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पस र केन्द्रीय कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ। विशेष आवश्यकता शिक्षाको स्नातक तहको अध्यापन पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा हुँदै आएको छ।

विद्यार्थी र प्राध्यापक आदान प्रदान कार्यक्रमअन्तर्गत विशेष आवश्यकता शिक्षामा अध्ययनरत तीन विद्यार्थी र एक प्राध्यापक केही सातापछि कोरिया जाँदैछन्। विद्यार्थी तथा प्राध्यापक आदानप्रदान कार्यक्रममा कोरिया जाने प्रक्रिया सुरू भइसकेको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले जानकारी दिए।
सम्बन्धित समाचार
हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ

भद्रपुर । हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ परेका छन् ।पक्राउ प ...

उद्योगभित्र ट्रक चालकको हत्या

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ को इको पावर सोलुसन उद्योग परिसरमा ट्रक ...

अंश विवादमा भाउजूको हत्या

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा दाजु–भाइबीचको अंश विवादका कारण भाउजू ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
हतियारसहित भारतीय नागरिक काँकडभिट्टामा पक्राउ
उद्योगभित्र ट्रक चालकको हत्या
अंश विवादमा भाउजूको हत्या
चिकित्सकको आन्दोलनः समाधान खोज
आजको राशिफलः २०८२ साल असार २५ गते बुधबार
पीडक र सहयोगीलाई कारबाहीको माग गर्दै बाल सञ्जालद्वारा ध्यानाकर्षण
आजको मौसमः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
मन्त्रीको क्यूआर आतङ्कः पर्यटन मन्त्री मण्डलको राजीनामा माग
मिक्लाजुङ सम्झाउने घटना
आजको राशिफलः २०८२ साल असार २४ गते मङ्गलबार
नगर प्रमुखको कब्जामा फायल
भोजपुरमा चारको बीभत्स हत्या
गोली चलाई ब्राउनसुगर कारोबारी पक्राउ
विश्व भूराजनीतिमा नयाँ सार्क सङ्गठनको निर्माण र यसको भविष्य
आजको राशिफलः २०८२ साल असार २३ गते सोमबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved