Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

alt
  • भदौ २, २०८१
  • ब्लाष्ट खबर

लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय पुगेको छ।

गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा ५० ले वृद्धि भएको हो।
सम्बन्धित समाचार
सन्दर्भः बुद्धजयन्ती

शान्तात्मा लम्बकर्णश्च गौराङ्गश्चाम्बरावृतः ।ऊध्र्वपद्मस्थितो बुद्धो वरदाभय ...

मकैबारीमा पुरुष मृत फेला

झापा। झापाको भद्रपुर नगरपालिका–४ स्थित मकैबारीमा एक जना पुरुष मृत अवस्थामा ...

घरायसी विवादमा पत्नीको हत्या

भद्रपुर । पति–पत्नीबीच विवाद हँुदा पतिले पत्नीलाई खुकुरी प्रहार गरी हत्या ग ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सन्दर्भः बुद्धजयन्ती
मकैबारीमा पुरुष मृत फेला
घरायसी विवादमा पत्नीको हत्या
नाला निर्माणमा कमसल सामानको प्रयोग
स्कुटीलाई ठक्कर दिई फरार रहेका चालक पक्राउ
उद्योग संरक्षणमा राज्य उदासिन
आजको राशिफलः २०८२ साल वैशाख २९ गते सोमबार
फुर्सदको समय सदुपयोग गर्दै विद्यार्थीहरू
कोशी प्रदेशमा ज्यादतीका घटनाबाट ३ सय ७५ जना पीडित
वराहक्षेत्रमा डेराबाट लाखौंको गरगहना चोरी
दुर्घटनामा असइको मृत्यु
आजको मौसम पूर्वानुमान: पहाडी भू भागमा आंशिक बदली हुने
आजको राशिफलः २०८२ साल वैशाख २८ गते आइतबार
भोजपुर सुनसरी सेवा समाजमा पुन: रेवतीरवण
सासद पत्नी अन्जला जोडिएको मुद्दाको पेशी स्थगित
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
टिकटकको नयाँ फिचर्स सेवा सुरु

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved