विशेष
Showing १,४६१-१,४७० of १,८०५ items.
फेसन शाे मा माेडल

मर्सििडज बेन्ज फेसन सप्ताहमा फेसन शाे गर्दै एक माेडल । फेसन सप्ताह यसै मार्च १२ देखि १७ सम्म चलेकाे छ । ...

चिट छ की !

खोटाङको दिक्तेलस्थित पञ्च माविमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन गएका विद्यार्थीसँग चिट छ की ! भनी जाँच गर्दै प्रहरी । ...

एसइर्इ परिक्षा सुरू

[caption id="attachment_34759" align="aligncenter" width="450"] आजबाट सुरु भएको माध्यमिक शिक्षा परिक्षा (एसइई) मा बिराटनगर स् ...

एमाले अभियान

नेकपा एमालेको मेची महाकाली अभियान पश्चिम तराईका थारु बस्तीमा प्रवेश गरेको छ । ...

हाेली

कतारकाे राजधानी दाेहामा हाेली खेल्दै नेपाली तथा भारतीय अाप्रवासीहरू । हिन्दु धर्मावलम्बिहरूकाे महान् पर्वकाे रूपमा रहेकाे ह ...

फेसन शाे

रसियामा भएकाे मर्सिटिज बेन्ज फेसन शाे मा र्याम्पवक गर्दै एक रसियन माेडल । ...

हाेली !

झापाको विर्तामोडमा आइतबार नाचगानसहित होली पर्व मनाइँदै । झापामा यसअघि तराई बिदाकै दिन मनाइने होली पर्व यस वर्षदेखि पहिलो होली ...

माओवादी विद्रोहीको आक्रमणमा परी भारतमा ११ अर्धसैनिकको मृत्यु

नयाँदिल्ली / माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार कम्तीमा ११ जना अर्धसैनिकको मृत्यु भएको छ ।  छत्तिसगढ राज्यक ...

हत्याकाे विराेध

सुदुर पश्चिमको कन्चनपुमा भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरी नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको र सप्तरी घटनाको विरोधम ...