Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
Blast Khabar
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

alt फाइल तस्बिर
  • चैत १५, २०८०
  • ब्लाष्ट खबर

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो।

मौसमविद् झाले रासससँग कुरा गर्दै भने “अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। यो क्रम अझै केही दिन जारी रहनेछ ।”


सम्बन्धित समाचार
कोशी प्रदेशमा ज्यादतीका घटनाबाट ३ सय ७५ जना पीडित

धरान । कोशी प्रदेशमा तीन महिनाको अवधिमा राज्यपक्ष र गैरराज्य पक्षबाट मानवअध ...

वराहक्षेत्रमा डेराबाट लाखौंको गरगहना चोरी

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ तीनकुनेमा रहेको एक घरबाट लाखौं रुपै ...

दुर्घटनामा असइको मृत्यु

इटहरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानीचोकमा पिकअप भ्यान दुर्घटना ह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशी प्रदेशमा ज्यादतीका घटनाबाट ३ सय ७५ जना पीडित
वराहक्षेत्रमा डेराबाट लाखौंको गरगहना चोरी
दुर्घटनामा असइको मृत्यु
आजको मौसम पूर्वानुमान: पहाडी भू भागमा आंशिक बदली हुने
आजको राशिफलः २०८२ साल वैशाख २८ गते आइतबार
भोजपुर सुनसरी सेवा समाजमा पुन: रेवतीरवण
सासद पत्नी अन्जला जोडिएको मुद्दाको पेशी स्थगित
झापाका सीमा क्षेत्रमा उच्च सतर्कता
पुर्पक्षमा नबसी २० लाख धरौटीमा छुटे सिवाकोटी
१३ वर्षदेखि अड्कियो इनरुवा–काँकडभिट्टा रेलमार्ग
विषादीको प्रकोप र उपेक्षित उपभोक्ता अधिकार
आजको राशिफलः २०८२ साल वैशाख २६ गते शुक्रबार
बिमा रकम हिनामिनाः ठगी आरोपमा सन नेपाल लाइफ इन्स्युरेन्सका शाखा प्रमुख पक्राउ
धरानका सौरभः बालकृष्ण हलवाई
मकवानपुरबाट धरान आएको फूलकोपीमा धेरै विषादी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारमा दोषी ठहर

सोसल मिडिया

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved