[caption id="attachment_17210" align="aligncenter" width="850"]toilet
मधेशी दलित समुदायका डोम जातीका बच्चाहरु स्कूल नजाने प्रवृतीलाई अन्त्य गर्दै महोत्तरी बर्दिबास–४ गौरीडाँडाकी ३७ बर्षीया शैल डोमले तीन सन्तानलाई पढाइरहेकी छिन । तस्बिर - धनवीर महतो, महोत्तरी, रासस[/caption]