प्रधान सेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फूटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भद्रकालीस्थित जंगी अड्डामा भएको त्रिभुवन आर्मी क्लब महिला फूटबल टोली र पश्चिममाञ्चल महिला फूटबल टोलीबीच भएको प्रतियोगितामा प्रतिस्पर्धा गर्दै । त्रिभुवन आगामी क्लबका महिला फूटबल टोलीले पश्चिमाञ्चल टोलीलाई १२ गोल गरेको थियो । तस्बिर : रत्न श्रेष्ठ, रासस