[caption id="attachment_61680" align="aligncenter" width="1800"] तस्बिर : पूर्व सांसद पाँचकर्ण राई, खोटाङ, रासस[/caption] दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार ठूला ट्रकहरु आवतजावत गराइँदै । शुक्रबार बिहानदेखि जयराम पुल सञ्चालनमा आएपछि खोटाङ विभिन्न जिल्लासँग यातायात सञ्जालमा जोडिएको छ ।