[caption id="attachment_61803" align="aligncenter" width="1800"] तस्बिर : गोविन्द लामिछाने, इलाम, रासस[/caption] इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पाका महिलाहरू धानको बिटा बोक्दै । ग्रामीण क्षेत्रमा यतिबेला अन्नबाली थन्क्याउने चटारो छ ।