[caption id="attachment_62769" align="aligncenter" width="1500"] तस्वीर राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस[/caption] कञ्चनपुरको भीमदत्तनगरपालिका तिलाचौरमा वाम गठबन्धनका निर्वाचन क्षेत्र नं ३ का प्रदेश सभाका उम्मेदवार प्रकास रावल स्थानीय मतदाताको खेतवारीमै पुगेर भोट माग्दै ।