नेपाल र भारतका अधिकारीहरुको सहमतीमा ७२ घण्टाका लागि वीरगन्ज नाका बन्द भएपछि भारतबाट नेपाल भित्रिने यात्रुहरुलाई जाँचबुझ गर्दै सुरक्षाकर्मी । सोमबार राती १२ बजेदेखि बन्द गरिएको वीरगन्ज नाका मंसिर २१ गतेको चुनाव सम्पन्न भएपछि खोलिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । तस्बिर : बिजय कुमार महतो, पर्सा, रासस