[caption id="attachment_63336" align="aligncenter" width="1500"] तस्विरः गोविन्द लामिछाने[/caption] इलामको फाकफोकथुम गाउँपालिकास्थित सिंहदेवी मावि आमचोकमा मतदान केन्द्र निर्माण गर्दै निर्वाचन कर्मचारी र सुरक्षाकर्मीहरू ।