
आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका शिल गरिएको भए पनि विराटनगरको रानी नाकाबाट भारतीय नागरिकको बुधबार पनि आउँदै । उनीहरुलाई त्यहाँका सुरक्षाकर्मीले सामान्य चेकजाँच गरेर नेपाल प्रवेश गर्न दिइरहेका छन् । निर्वाचनमा मुखमा यसरी बिना चेक जाँच नेपाल प्रवेश गर्दा सुरक्षामा थप चुनौति बढने देखिन्छ । तस्बिर : अनिल श्रेष्ठ