[caption id="attachment_64230" align="aligncenter" width="1800"] तस्बिर : विजयकुमार महतो[/caption] पर्साको निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका राजपा नेपालका सहध्यक्ष लक्ष्मणलाल कर्णलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्र लाल कर्ण ।