[caption id="attachment_65308" align="aligncenter" width="1800"] तस्बिर : प्रकाश धौलाकोटी[/caption] तेह्रथुमको आठराई गाउँपालिका–७ थोक्लुङ र फेदाप गाउँपालिका–५ इसिवु जोड्ने कोयाखोलाको जीर्ण पुलबाट स्थानीय बासिन्दा जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।