[caption id="attachment_65472" align="aligncenter" width="1800"] तस्बिर : सन्तोष गौतम[/caption] म्याग्दीको बेनी नगरपालिका–३ राखुका कृषक बगैँचामा फलेको सुन्तला टिप्दै । अहिले यहाँका कृषकलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ ।