[caption id="attachment_66105" align="aligncenter" width="1800"] तस्बिर : सन्तोष गौतम[/caption] म्याग्दीको बेनी नगरपालिका–३ राखुमा उत्पादन भएको सुन्तला ट्याक्टरमा राखेर बजार पठाउने तयारी गरिँदै । ग्रामीण क्षेत्रमा सडक पुगेपछि सुन्तलालगायत कृषि उपज निकासीमा सहज भएको छ ।