[caption id="attachment_66153" align="aligncenter" width="1800"] तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस[/caption] म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा बेनी–जोमसोम–कोरला सडक निर्माणका लागि कम्मरमा रसी बाँधेर पहाड फुटाउने काम गर्दै मजदुरहरु । चीनको सिमाना कोरला नाका जोड्ने यो सडक विस्तारको काम तीब्र रुपमा भैरहेको छ ।