[caption id="attachment_66346" align="aligncenter" width="1800"] तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस[/caption] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५मा जंगली हात्तीको झुण्डले क्षति पुर्याएको गहुँ खेत अवलोकन गर्दै शुक्लाफाँटा निकुञ्जका शुरक्षाकर्मीका साथमा स्थानीय किसान ।