सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जुतालमा बोर्टिङ्ग गर्दै आन्तरीक पर्यटक । १ सय ५१ विघा क्षेत्रफलमा रहेको बर्जुतालमा अहिले पिकनिक खान आउनेको भिड लाग्ने गरेको छ ।