[caption id="attachment_66832" align="aligncenter" width="1800"] तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस[/caption] रेष्टुरेन्ट एवं बार एशोसिएसन(रेवान) पोखराको आयोजनामा बिहीबारदेखि सुरु भएको पोखरा सडक महोत्सवको उद्घाटन समारोहमा मगर समुदायको झाँकी प्रदर्शन गरिँदै ।