[caption id="attachment_67113" align="aligncenter" width="1800"]

तस्बिर : विनोदसिंह विष्ट[/caption]
मर्मत सम्भार र संरक्षण हुन नसक्दा जीर्ण बनेको बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीको धनथला र दार्चुलाको लेकम गाउँपालिका जोड्ने चमेलिया नदीमा रहेको धनथला झोलुंगे पुल ।