[caption id="attachment_67728" align="aligncenter" width="1800"] तस्बिर : अजितकुमार झा, इनरुवा, रासस[/caption] केही दिन यतादेखि बढेको चिसोबाट जोगिनका लागि सुनसरीको इनरुवा नगरपालिकाले वितरण गरेको दाउरा बालेर आगो ताप्दै इनरुवाका स्थानीयवासी ।