[caption id="attachment_67792" align="aligncenter" width="1800"] तस्बिर : सन्तोष गौतम[/caption] म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङको बाँधतर्फको भाग । आयोजनाको सुरुङ, विद्युतगृह र बाँध निर्माणको काम तीब्रगतिमा भैरहेको छ ।