[caption id="attachment_68948" align="aligncenter" width="1800"] तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन)[/caption] चितवनको खैरहनीमा शुरु भएको खिचरा महोत्सवमा थारुको मौलिक खाना घुङगी र चिचरको प्रतिमा उद्घाटन गर्दै भूमिसुधार मन्त्री गोपाल दहित । अहिले घुङगी लोप हुने अवस्थामा रहेको छ ।