[caption id="attachment_69677" align="aligncenter" width="3600"] तस्वीर : बिजय कुमार महतो, पर्सा, रासस[/caption] प्रादेशिक राजधानीको माग गर्दै एकदिने बन्दका क्रममा बिहीबार बिहानैदेखि वीरगञ्जको घण्टाघर चोकमा सडक अवरुद्ध गरी टायर बाली प्रदर्शन गर्दै आन्दोलनकारी ।