[caption id="attachment_69771" align="aligncenter" width="3600"] तस्बिर : मोहम्मद सदरुल, भद्रपुर, रासस[/caption] कृषि राज्यमन्त्री सरिता प्रसांईले शुक्रबार प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत झापाको बनियानीमा सुपर जोनमा संचालित बीउ राख्ने मेशिनको शुभारम्भ गर्दै ।