म्याग्दीको बेनी नगरपालिका–७ बैंक रोडकी सृजना श्रेष्ठले बनाएको रोटीका परिकार देखाउँदै ।
[caption id="attachment_85892" align="aligncenter" width="3600"]

तस्बिर : ध्रुबसागर शर्मा, बेनी रासस[/caption]
उद्यमी श्रेष्ठलाई विवाहको साइपाटा र कोसेलीका लागि विभिन्न परिकार बनाउन स्वदेश तथा विदेशबाटसमेत माग आएपछि भ्याइनभ्याइ भएको छ ।