म्याङलुङको ठुलो सामुदायिक वनमा लामो समय पछि घाईते अवस्थामा रहेको गिद्ध फेला परेको छ ।