शसस्त्र प्रहरीका अनुसार घट्ना लगत्तै शसस्त्र प्रहरीको टोली रेस्क्यू गर्न नदीमा पुगेकाे भएपनि अत्याधिक पानीको वहावको कारण तत्काल उद्धार गर्न नसकिएको वताएकाे छ । तमोरले बगाएकी भट्टराईलाई मुलघाटको पुलदेखी झण्डै २ किलोमिटर टाढा छिम्सुवाटारमा मात्र प्रहरीले रेस्क्यू गरेको थियो ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्