धरान । एलजी कम्पनीको वासिङ मेसिनको टेलिभिजन विज्ञापन सार्वजनिक गरिएको छ ।

कम्पनीले नयाँ टिभी विज्ञापन सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । नेपालका कलाकारहरूलाई प्रयोग गरी विज्ञापन सार्वजनिक गरिएको छ ।

विज्ञापनमा पारिवारिक सम्बन्ध र भावनालाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । नेपालमा एलजीको एआइ डीडी जस्ता नयाँ प्रविधिको वासिङ मेसिन भित्रिएको छ । यसले कपडाको कोमलतालाई बचाइराख्ने कम्पनीले जनाएको छ ।

बिजुली तथा सयमको बचत क्षमता रहेको मेसिनमा ३० प्रतिशत कपडालाई खुम्चिनबाट जोगाउने जनाइएको छ । नेपालमा १० वर्षको वारेन्टी क्षमता रहेको छ ।