विजयपुर । रोयल किङ लिक्युअर मार्ट मार्ट सञ्चालनमा आएको छ ।
सोमबार धरान-१० स्थित पुतली लाइनमा मार्ट खुलेको हो । मार्टमा अलकोहलसँगै कोल्डड्रिङ्क पनि पाइन्छ । मार्टको उद्घाटन प्रविण अग्रवालले रिवन काटेर गरे ।
मार्टमा विशेष गरी यार्सागुम्बाको अलकोहल सुपथ मुल्यमा माइने सञ्चालक इश्वर अग्रवालले बताए । मार्ट ५० लाख लगानी भएको सञ्चालक इश्वर अग्रवालले जानकारी दिए । यार्सा गुम्बो अलकोहलको शाखा बिराटनगर, इटहरी, दमक र विर्तामोडमा खोल्ने उनले बताए ।