धरान / सुर्यको उपासना गरी सन्तान सुख प्राप्तीको मनोकामना पुरा गर्ने महत्वपूर्ण पर्व छठ आज अस्ताउँदो सुर्यलाई अर्घ दिएर दशैभर भव्यताका साथ उत्सवकारुपमा मनाईदै छ ।
विराटनगर, इटहरी, दमक, विर्तामोड, भद्रपुर, इलाम, धनकुटा, इनरुवा, धरान, राजविराजलगायत स्थानका नदी तथा नहर पोखरीहरुको किनारमा घाटहरु बनाएर सुर्यलाई अर्घ दिइएको थियो । बिगतको जस्तै यस पटको छठ पर्वमा पनि ठूलो संख्यामा भक्तजनहरु सहभागि भएका छन् ।
सुर्यको उपासना गर्ने, ब्रत गर्ने र पुजामा सहभागि हुने बाहेक ठूलो संख्यामा श्रद्धालु दर्शकहरु नदी किनारमा भेला हुँदा भव्य रमाइलो वातावरण बनेको थियो ।
[caption id="attachment_18721" align="alignnone" width="960"]

भद्रपुर[/caption]
[caption id="attachment_18722" align="alignnone" width="743"]

फत्तेपुर, बर्लादह[/caption]
[caption id="attachment_18723" align="alignnone" width="960"]

काठमाण्डाै[/caption]
[caption id="attachment_18724" align="alignnone" width="960"]

धरान[/caption]
[caption id="attachment_18725" align="alignnone" width="1024"]

विराटनगर[/caption]
[caption id="attachment_18727" align="alignnone" width="960"]

रुपनगर[/caption]
[caption id="attachment_18739" align="alignnone" width="960"]

इनरुवा[/caption]
[caption id="attachment_18732" align="alignnone" width="1024"]

इटहरी[/caption]
[caption id="attachment_18737" align="alignnone" width="740"]

गाइघाट[/caption]
[caption id="attachment_18736" align="alignnone" width="1000"]

जनकपुर[/caption]
[caption id="attachment_18735" align="alignnone" width="1024"]

इटहरी[/caption]
[caption id="attachment_18742" align="alignnone" width="740"]

इलाम[/caption]