उनको ट्विटर एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्टबाट साउथ इन्डस्ट्रीका केही स्टारहरुको फोटोहरु पनि लिक भएका छन् । यस लिस्टमा रजनीकान्तका ज्वाइ धनुष, हंसिका मोतवानी, अनिरुद्ध रविचन्दर, त्रिशा कृष्णन, दिव्यदर्शिनी, एड्रिया र लीलाई पनि सामेल रहेका छन् ।
केही विवादका कारण चर्चामा रहेका धनुष यस ह्याकिङका कारण झन् चर्चामा रहेका छन् । सुचित्रासँगको प्राइभेट तस्बिर लिक भएका छन् । जब सुचित्राले उक्त तस्बिर ह्याक भएको थाहा पाइन्, उनले आफ्नो एकाउन्टबाट तस्बिर हटाएकी छिन् । सुचित्राले कसैले आफ्नो एकाउन्टबाट तस्बिर लिक गरेको बताएकी छिन् ।