[caption id="attachment_55672" align="alignnone" width="1800"]

तस्बिर : सन्तोष पुर्कुटी[/caption]
च्याउ टिपेर बेच्न बजार लैजाने तयारी गर्दै ताप्लेजुङ फुङलिङका कृषक नरेन्द्र मादेन । जग्गा भाडामा लिएर च्याउखेती गर्दै आएका मादेनले च्याउ खेतीबाट वार्षिक लाखौँको कमाई गर्दै आएका छन् ।