धरान/बिदाई कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धी बुद्ध लामा, निशान भट्टराई, प्रताप दाससहित अन्तितम १२ प्रतिस्पर्धी सहभागी थिए। सेप्टेम्बर २२ मा हुने नेपाल आइडलको ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठ लगायतका नेपाल अाइडल टिमकतार जाँदै छन्।