[caption id="attachment_56098" align="aligncenter" width="1800"] तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस[/caption] म्याग्दीको बेनी नगरपालीका ९ तोरीपानीका कृषकले गरेको तरकारी खेती । तोरीपानी व्यावसायिक तरकारी खेतीका लागि पकेट क्षेत्र मानिन्छ ।