[caption id="attachment_56732" align="aligncenter" width="960"]
तस्बिर शुरबहादुर सिंह, जुम्ला, रासस[/caption] दशैँ र तिहारका लागि जुम्लाको सदरमुकाम खलङ्गामा भित्रिएका तिब्बतीयन भेडा । यहाँ एउटै भेडाको रु २५ हजारसम्म पर्ने भएकाले उपभोक्ता दशैँका लागि चार जनासम्म मिलेर भेडा किन्ने गरेका छन् ।