[caption id="attachment_57631" align="aligncenter" width="1800"]

तस्बिर : विजयकुमार महतो[/caption]
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वीरगन्जको मुर्लीबगैँचास्थित जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार म्यादी प्रहरीका लागि निवेदन दर्ता गराउन लाम लागेका महिला तथा पुरुष ।