आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा म्यादी प्रहरी छनोट गरिँदै । एक हजार २७४ पदको लागि दुई हजार ७४ जनाले यहाँ आवेदन दिएका छन् ।