[caption id="attachment_58298" align="alignnone" width="1200"] तस्विर : विजय कुमार[/caption] छठ पर्वका लागि रंगविरंगी बिजुली वत्तीले दुलही भंैm सिंगारिएको वीरगञ्जको घडिअर्वा पोखरीको मनोरम दृश्य । छठ पूजा व्यवस्थापन समिति घडिअर्वा पोखरीका अध्यक्ष बाल्मीकि साहका अनुसार पोखरीलाई सजाउन करिव रु १४ लाख खर्च भएको छ ।